११ माघ, काठमाडौं । विवेकशील नेपाली पार्टीले डा. गोविन्द केसीको सत्याग्रहलाई बदनाम गर्न आपराधिक पृष्ठभूमिको ‘सरकारी अनसनकारी’ खडा गरेको...
११ माघ, काठमाडौं । विवेकशील नेपाली पार्टीले डा. गोविन्द केसीको सत्याग्रहलाई बदनाम गर्न आपराधिक पृष्ठभूमिको ‘सरकारी अनसनकारी’ खडा गरेको आरोप लगाएको छ ।
शुक्रबार विज्ञप्ति जारी गरी विवेकशील नेपालीले सरकारी अनसनकारी खडा गर्ने र मेडिकल माफियाको पक्षमा चिकित्सा शिक्षा तोडमोड गर्न लागिएको भन्दै त्यसको सत्यतथ्य बाहिर ल्याउन आवश्यक रहेको बताएको छ ।